निजगढ नगरपालीकाको मुख्य सडक र भित्री सडकमा अव्यवस्थित रुपमा राखिएको सामग्रीहरु राख्न नपाउने भएको छ ।
हालै निजगढ नगरपालिकाले २०७८ माघ१ गरेको निर्णय अनुसार मुख्य सडक र भित्री सडकमा अव्यवस्थित रुपमा राखिएको सामग्रीहरु राख्न नपाउने जानकारी दिइएको छ । अव्यवस्थित रुपमा लामो समय सम्म राख्दा सवारी साधन र मानिषहरुमा हिडडुल गर्न समस्या भएकाले १५ दिन भित्र हटाउन निर्देशन गरेको छ ।
यस अघि पनि निजगढ नगरपालिकाले पटक-पटक हटाउन सुचना निकालेको थियो र हाल सम्म पनि यो समस्या समाधान भने भएको थिएन । धेरै यस सुचनालाई सकारात्मक रुपमा लिएका छन । निजगढ नगरपालिकामा कार्यरत प्रमुख प्रशाकिय अधिकृत सुमन कुमार कार्कीको अन्य काम हेर्दा भने यो कार्य भने सफल हुने धेरैले अनुमान गरेका छन । उनि एक कुशल प्रशाकिय अधिकृत रुपमा चिनिएका छन ।
हेरौ निजगढ न पा ले प्रकाशित गरेको सुचना