मा-अजिमा ट्रेडर्स निजगढले टीभीएस कम्पनीको मोटरसाइकल र स्कुटर बिगत ४ वर्ष देखि विक्री गर्दै आइरहेको छ ।
यसरी आफ्ना ग्राहकहरुलाई विशेष अफरहरु पनि प्रदान गर्दै आएको छ । ग्राहकको आबशेकता अनुसार टि भी एस शोरुमले माघ २४ गतेदेखि २८ गतेसम्म टीभीएस स्मार्ट एक्सचेन्ज अफर आयोजना गरेको छ ।
सो अफरमा पुराना बाइक तथा स्कुटर लिएर नयाँ खरिद गर्दा नगद १० हजार थप मुल्यांकन र नगद खरिद गर्दा ६ हजार देखि १ लाख सम्म स्क्रार्ट कार्ड मार्फत छुट दिइएको छ। साथै हरेक मोटरसाइकलको खरिद मा स्क्रार्ट कुपन मार्फत १ तोला देखि २० तोला सम्म जित्ने मौका पनि रहेको शोरुमका सञ्चालक रवि राजभण्डारीले जानकारी गराए । उनका अनुसार शो-रुममा एनटोर्क स्कुटर १२५ सीसी बिएससिक्स, अपाची १६० सीसी, अपची आरटीआर २०० सीसी बिएससिक्स ,स्ट्राइकर , राएडर, लगायतका बाइकहरू उपलब्ध छन् । साथै कुनै पनि मोटरसाइकल र स्कुटर को खरिद मा ४०% नगदमा बिना ब्याजको पनि बेबस्था गरिएको छ।
कम्पनीले ५ वर्ष वारेन्टी दिने गरेको र ब्याट्रीमा ६ महिनासम्म वारेन्टी दिनेगरेको बताइएको छ । बाइक खरिद गरिसकेपछि शोरुममा आफ्नै सर्भिस सेन्टरमा ६ वटासम्म सर्भिस निःशुल्क प्रदान गर्नेछ ।
हालसम्म यस शोरुमले १००० भन्दा माथि ग्राहक को मन जित्न सफल भै ग्राहकहरुलाई खुसि गराउदै आएका छ भन्दै शोरुम का संचालक राजभण्डारीले फेरि पनि सेवा गर्न मौका दिनु हुन अनुरोध गर्दै एस अफर को पनि भरपुर फाइदा लिनु होला भन्दै जानकारी गराए ।