जनकपुर । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले आज (मंगलबार) प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ ।...