सानिमा बैंकले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै इन्टरनल अडिट पदका लागि कर्मचारी माग गरेको हो।
सीएहरूले उक्त पदमा यहि साउन २८ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । career.sanimabank.com मा लगइन गरी “Apply Online” आइकनमा क्लिक गरेर अनलाईन मार्फत आवेदन दिन सकिने छ।


















