प्रलाद तिमल्सिना , निजगढ
बाराको निजगढ नगरपालिकामा ९०० मत गणना हुदा मेयर पदमा नेकपा एमाले तर्फका सुरथ पुरीले ४६८ मत प्राप्त गरि अग्रता कायम गरेका छन् ।
त्यस्तै गठबन्धन(नेपाली काँग्रेश) तर्फका मेयर पदका उम्मेदवार सुरेश खनालले ४२४ मत ल्याई पछ्याईनै रहेकाछन ।
त्यस्तै उपमेयर तर्फ एमालेको उमेद्वार सोममाया थिङ्गलाई ४६९ र गठबन्धन (माओवादी केन्द्र ) तर्फका रविराज दङ्गालले ४२२ मत हात पारेका छन ।
वडा नं १३ अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कमानसिंह थिङ्गले ४६७ मत प्राप्त गर्नुका साथै गठबन्धकका उम्मेदवार सुर्य घलानले ४२९ मत प्राप्त गरेका छन् ।