+

ताजा अपडेट +

ट्रेन्डिङ +

प्रेस चित्र

प्रेस चित्र नेपाली समाचार प्रकाशन गर्ने वेबसाइट हो । यसले विषेस गरि मधेश प्रदेशको ८ वटा जिल्लालाई प्राथमिकता राखि समाचार प्रकाशन गर्ने गर्दछ ।

लेखक बाट

निजगढमा २ घण्टा देखी पुर्व पश्चिम राजमार्ग अवरुद्ध

पुर्व पश्चिम राजमार्ग अन्र्तगत बाराको निजगढमा सडक २ घण्टा देखी सडक अवरुद्ध भएको छ । कारको ठक्कबाट स्थानिय महिला घाईते...

२०८० चैत्र १२, सोमबार १९:३९
0

निजगढ नगरपालिका नगर सभाको १३औ अधिवेशनको बैठक सम्पन्न

निजगढ नगरपालिकाको नगर सभाले निजगढ नगरपालिका खेलकूद विधेयक, २०८० सर्वसम्मतिले पास गरेको छ । निजगढ नगरपालिकाको हिजो भएको नगर सभाको...

२०८० चैत्र १०, शनिबार २०:५५
0

कोल्हबीको जंगलमा मृत अवस्थामा बाघ फेला, निजगढमा बाघको आक्रमणबाट महिला घाइते

बाराको कोल्हबी नगरपालिका वडा नम्बर २ स्थित अमवा महादेव मन्दिर नजिकको जङ्गलमा हिजो दिउसो एउटा पाटे बाघ मृत अवस्थामा फेला...

२०८० चैत्र ७, बुधबार ०७:३९
0

पर्सा क्रिकेट संघ जीतपुरसिमरा क्रिकेट कपको फाइनलमा प्रवेश

सिमराः पर्सा क्रिकेट संघ जीतपुरसिमरा टी–२० क्रिकेट कपको फाइनलमा प्रवेश गरेको छ । औराहस्थित सेज क्रिकेट मैदानमा आइतबार भएको खेलमा...

२०८० चैत्र ५, सोमबार १२:१६
0

निःशुल्क दन्त शिविरमा १२० जनाको परीक्षण

निजगढ नगरपालिका ६ सडकटोलस्थित श्री कृष्ण प्रणामी मन्दिरले आयोजना गरेको दन्त शिविरमा १२० जनाले दाताको परीक्षण गराएका छन । रौतहटको...

२०८० चैत्र ५, सोमबार ०८:५८
0

प्रभु महालक्ष्मी लाइफद्धारा मृगौला पीडितलाई १० लाख रुपैयाँ दाबी भुक्तानी

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स निजगढ शाखाले घातक रोगबापतको दाबी भुक्तानी गरेको छ । बाराको निजगढ नगरपालिका–२ सिंगौलका मृगौला पीडितलाई इन्स्योरेन्सको...

२०८० चैत्र ४, आईतवार ०८:५५
0

प्रेम विवाह गरेको आरोपमा गाउँ निकाला गरिएका चौधरीको घरमा फर्किन पाउनुपर्ने माग

बाराको करैयामाई गाउँपालिका ५ ढोडियामा प्रेम विवाह गरेको आरोपमा गाउँ निकाला गरिएका दिपक चौधरीले घरमा फर्किने वातावरण बनाइदिन माग गरेका...

२०८० चैत्र २, शुक्रबार ०९:५६
0

विवाह गर्न वडाको सिफारिस अनिवार्य

रौतहटको चन्द्रपुर नगरपालिकामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने भएको छ । चन्द्रपुर नगरपालिकाले सूचना निकालेर नगरक्षेत्रका नागरिकले कसैको विवाह...

२०८० चैत्र २, शुक्रबार ०८:३२
0

नियमित औैैषधी सेवनपछि कुष्ठ रोग नियन्त्रण हुने

नियमित औैैषधी सेवन गर्नाले कुष्ठ रोग निको हुने चिकित्सक प्रकाश पौडेलले बताउनुभएको छ । वुधवार सिमरामा दि लेप्रोसी मिसन नेपालले...

२०८० चैत्र १, बिहीबार १९:५५
0

निजगढ प्रहरीव्दारा लागूऔषधसहित टाँगियाबस्तिबाट पक्राउ

निजगढ प्रहरीले टाँगियाबस्तिबाट लागू औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको कमाण्डमा...

२०८० फाल्गुन ३०, बुधबार १९:५६
0