माछापुच्छ्रे बैंकले २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैँकले कार्यक्रमका बीचमा २० वर्ष...