पूर्वपश्चिम राजमार्गको पथलैया–निजगढ सडकखण्डको १३ किलोमा हिजो दिउँसो टिपरले कारलाई ठक्कर दिँदा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ...