+

ताजा अपडेट +

ट्रेन्डिङ +

प्रलाद तिमल्सिना

प्रलाद तिमल्सिना बाराका सकृय सन्चारकर्मी हुन। उनले २०६४ साल देखि निजगढ डटकम सन्चालन गर्दै आएका छन भने उनि २०७८ साल देखि प्रेसचित्र डटकमका प्रधान सम्पादक र प्रकाशक पनि हुन ।

लेखक बाट

नदीजन्य पदार्थ उत्खनन नगर्नु भन्दा भन्दै ओसारपोसार गर्ने कोहल्बीको टिपर नियन्त्रणमा

बाराको कोल्हवी नगरपालिका स्थित बकैया खोलाबाट नदीजन्य पदार्थ उत्खनन गरी ओसारपोसार गर्ने चारवटा टिपरलाई बुधवार सशस्त्र प्रहरी बल नेपाल, विपद्...

२०८१ जेष्ठ ३, गते
0

शिक्षक–शिक्षिका संस्कृति झल्कने पहिरन लगाएर विद्यार्थी पढाउदै (फोटो फिचर)

निजगढ नगरपालिका– ५ बागदेवस्थित श्री सार्वजनिक माध्यमिक विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामा हिजो नियमितभन्दा फरक पोशाकमा विद्यालयमा उपस्थित हुनुभयो । प्रअ...

२०८१ बैशाख २९, गते
0

आफुले चाहेको शिक्षक नपाएपछि बारा निजगढ १०को विद्यालय मै तालाबन्दी, ४५० विद्यार्थीको बिचल्ली

सरकारले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा वृद्धिमा वर्षेनी करोडौं रकम लगानी गर्दै आएको छ । तर, सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार...

२०८१ बैशाख २४, गते
0

निजगढ नगर प्रमुख व्दारा विभिनन्न क्षेत्रको विकासमा लगानी गर्न निजगढ काठमाण्डौं दु्रतमार्ग परियोजना प्रमुखसंग आग्रह

निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले निजगढ क्षेत्रमा सिँचाई, नदी नियन्त्रण, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा लगानी गर्न निजगढ काठमाण्डौं...

२०८१ बैशाख ४, गते
0

१४ औं जीतपुरसिमरा गोल्डकप चैत २४ गतेदेखि सञ्चालन हुने

मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा स्थापित जगदम्बा जीतपुरसिमरा गोल्डकपको १४औं संस्करण आगामी चैत्र २४ गतेदेखि सुरु हुने भएको छ ।...

२०८० चैत्र १९, गते
0

महिलाहरुको लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बाराको निजगढमा महिलाहरुको स्वास्थ्य सम्बन्धि समस्या अधिक रहेको भन्दै निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकोछ । साथी नेपालको आयोजना तथा काठमाडौ...

२०८० चैत्र ८, गते
0

निजगढमा आगलागी हुँदा २ गोठ जलेर नष्ट

निजगढ नगरपालिका– ६ स्थित रामजानकी चोकमा आगलागी हुँदा २ वटा गोठ जलेर नष्ट भएका छन । रामहरी तिमल्सिना र धुब्र...

२०८० फाल्गुन २९, गते
0

प्रि-होली कन्सर्टमा उदय मनिला सोताङलाई ल्याउदै युथ अफ निजगढ

युथ अफ निजगढले आयोजना गर्ने प्रि-होली कन्सर्टमा यस बर्ष उदय मनिला सोताङले आफ्नो प्रस्तुती दिने भएका छन । निजगढको सामाजिक...

२०८० फाल्गुन २७, गते
0

पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंहव्दारा पदवहाली

बाराको पचरौता नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा गौरीशंकर सिंहले जिम्मेवारी सम्हाल्नुभएको छ । रौतहटको कटहरिया नगरपालिकाबाट सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय...

२०८० फाल्गुन १८, गते
0

वर्कशपमा भएको विस्फोटमा परी २ को मृत्यु, ५ पक्राउ

बाराको निजगढमा भएको शंकास्पद शक्तिशाली विस्फोटमा प्रहरीले ५ जनालाई अनुसन्धानको लागी पक्राउ गरेको छ । निजगढ नगरपालिका वडा नम्बर ७...

२०८० फाल्गुन १५, गते
1