+

ताजा अपडेट +

ट्रेन्डिङ +

प्रलाद तिमल्सिना

प्रलाद तिमल्सिना बाराका सकृय सन्चारकर्मी हुन। उनले २०६४ साल देखि निजगढ डटकम सन्चालन गर्दै आएका छन भने उनि २०७८ साल देखि प्रेसचित्र डटकमका प्रधान सम्पादक र प्रकाशक पनि हुन । उनि हाल News24 TVका बारा टिभी जर्नलिस्ट पनि हुन ।

लेखक बाट

अवैध उत्खननको ढुङ्गा सहित ४ जना पक्राउ

बाराको निजगढ नगरपालिका वडा नम्बर १ सिंगौलबाट अवैध उत्खननको ढुङ्गासहित वन सुरक्षाकर्मी सहित प्रहरीको टोलीले हिजो ४ जनालाई पक्राउ गरेको...

२०८० पुष १३, शुक्रबार २०:५६
0

तिलगंगा आँखा अस्पताल निजगढ द्वारा १६० जनाको निशुल्क आँखा परीक्षण

तिलगंगा आँखा अस्पताल निजगढले जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको सहजीकरणमा...

२०८० पुष ६, शुक्रबार २०:४८
0

गौरीशंकर क्याम्पसको वार्षिक उत्सव तथा क्याम्पससभा सम्पन्न

गौरीशंकर क्याम्पस निजगढको १७औ वार्षिक उत्सव तथा क्याम्पस सभा हिजो एक कार्यक्रमको बीच सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि...

२०८० पुष ३, मंगलवार ०९:५२
0

मुख्यमन्त्री यादव द्वारा प्रसुती गृहलाई सहयोग गर्ने वाचा

निजगढ ९ स्थित समुदायमा आधारित प्रसुती गृह निजगढलाई मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादवले सहयोग गर्ने बाचा गर्नुभएको छ...

२०८० मंसिर १२, मंगलवार १४:३४
1

प्रहरीले ५ सय रुपैया घुस मागेपछि व्यवसायीले ट्याक्टर नगरपालिकामा तेर्साए

सिंगौलका ट्याक्टर व्यवसायीहरुले अस्थायी प्रहरी चौकी सिंगौलका प्रहरीहरुले आफुहरुसँग ट्याक्टर खोलामा लगे बापत प्रति ट्याक्टर ५सय देखि १ हजार सम्म...

२०८० आश्विन ८, सोमबार ०८:४५
0

खोलामा दिनमै उत्खनन

बाराको जितपुरसिमरा उपमहानगरपालिका स्थित दुधौरा खोलामा दिनमै नदीबाट अवैध वालुवा उत्खनन गरिएको पाईएको छ । अवैध उत्खनन गरिएको अवस्थामा ईलाका...

२०८० आश्विन ३, बुधबार २०:२६
0

कामना सेवा बैंक निजगढ शाखा द्धारा निजगढमा चिया–पानी वितरण

कामना सेवा बैंक निजगढ शाखा द्धारा निजगढमा चिया–पानी वितरण कामना सेवा बैंक निजगढ शाखा द्धारा बकैया नदीको किनारामा रहेको महादेव...

२०८० आश्विन १, सोमबार २१:५२
0

नगरपालिका सँग बालबालिका अन्तरक्रिया कार्यक्रम सम्पन्न

निजगढमा नगरपालिका सँग बालबालिका अन्तरक्रिया कार्यक्रम सम्पन्न सम्पन्न भएको छ । ५९औं राष्ट्रिय बाल दिवसको अवसरमा गरिएको सो अन्तरक्रिया कार्यक्रममा...

२०८० भाद्र २९, शुक्रबार २१:३४
0

गौरीशंकर क्याम्पसमा थप ३ जना सदस्यलाई मनोनयन

निजगढस्थित गौरीशंकर क्याम्पसको नवनिर्वाचित व्यवस्थापन समितिको पहिलो बैठकले ३ जनालाई व्यवस्थापन समितिको सदस्यमा मनोनयन गरेको छ । वुधबार बसेको समितिको...

२०८० भाद्र २८, बिहीबार १५:१६
0

खानेपानी संस्था निजगढको चुनाब भदौ ३० गते हुदै

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था निजगढको नयाँ कार्यसमितिको निर्वाचन आगामी भदौ ३० गते हुने भएको छ । समितिको चुनाव गर्न...

२०८० भाद्र ११, सोमबार ०५:४६
0