+

ताजा अपडेट +

ट्रेन्डिङ +

प्रेस चित्र

प्रेस चित्र नेपाली समाचार प्रकाशन गर्ने वेबसाइट हो । यसले विषेस गरि मधेश प्रदेशको ८ वटा जिल्लालाई प्राथमिकता राखि समाचार प्रकाशन गर्ने गर्दछ ।

लेखक बाट

निजगढमा १४ जनामा कोभिड-१९ एन्टिजेन परीक्षण गर्दा सबैमा कोरोना

मंगलबार निजगढ नगरपालिकाद्वारा सञ्चालित कोभिड-१९ को १४ जनामा परीक्षण गर्दा १४जनामै कोरोना संक्रमण पुष्टी पाइएको छ । निजगढ प्राथमिक स्वास्थ्य...

२०७८ माघ ११, मंगलवार १८:०७
0

बिहेको रथ पल्टिदा बारामा २ को मृत्यु, १६ भन्दा बढी घाईते

बेहुला चढ्ने रथले कुल्चिएर बारामा दुई जनाकाे मृत्यु भएको छ , भने १६ जना भन्दा बढी घाईते भईका छन् ।...

२०७८ माघ ११, मंगलवार १७:४६
0

पेन्सन बुझ्न मृत शरीर बोकेर कार्यलयमा पुगेपछि

पैसाका लागि कसैले मृत मानिसलाई पनि जीवित पेस गर्दा रहेछन् । यस्तै घटनाको साक्षी दक्षिणपूर्व आयरल्यान्डको कार्लोका बासिन्दा बनेका छन्...

२०७८ माघ ११, मंगलवार १७:४०
0

स्वास्थ्य र सोखका लागि साइकल चलाउने बढ्दै

कुनै बेला साइकलको जिल्ला भनेर चिनिने चितवनमा यतिबेला स्वास्थ्य र सोखका लागि साइकल प्रयोग हुन थालेको छ । पछिल्ला दिनमा...

२०७८ माघ ११, मंगलवार १७:३६
0

०७८ माघ ११ गते, मंगलवार, ई.सं जनवरी २५ ​तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आजको राशिफल - Aajako Rashifal २०७८ माघ ११ गते, मंगलवार, २५ जनवरी २०२२। माघ कृष्णपक्ष, अष्टमी तिथि। चित्रा नक्षत्र ८ः२१...

२०७८ माघ ११, मंगलवार १७:२९
0

विद्यालय बन्द गर्न रौतहट प्रशासनको ठाडो चेतावनी

रौतहतट । जिल्ला प्रशासन कार्यालय रौतहटले विद्यालय नखोल्न चेतावनी दिएको छ । सोमबार एक सुचना जारी गर्दै सो कार्यालयले शैक्षिक...

२०७८ माघ १०, सोमबार २३:३८
0

पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि छिटो फिर्ता लिन यातायात व्यवसायीको माग

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।   महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले...

२०७८ माघ १०, सोमबार २०:०३
0

भक्तपुरमा ज्वरोका बिरामी बढेपछि सिटामोल अभाव

भक्तपुरका औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे...

२०७८ माघ १०, सोमबार १९:५९
0

बैंकहरुको नाफा बढ्यो : ग्लोबल आईएमई बैङ्क धेरै नाफा आर्जन गर्नेमध्ये अग्रणी

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कमध्ये २३ वटा बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल २९ अर्ब ५९ करोड ९१...

२०७८ माघ १०, सोमबार १५:४२
0

०७८ माघ १० गते, साेमवार, ई.सं जनवरी २४ ​तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आजको राशिफल - Aajako Rashifal २०७८ माघ १० गते, साेमवार, २४ जनवरी २०२२। माघ कृष्णपक्ष, सप्तमी तिथि। हस्त नक्षत्र ९ः०९...

२०७८ माघ १०, सोमबार १५:३८
0