+

ताजा अपडेट +

ट्रेन्डिङ +

प्रेस चित्र

प्रेस चित्र नेपाली समाचार प्रकाशन गर्ने वेबसाइट हो ।

लेखक बाट

०७८ माघ १९ गते, बुधवार, ई.सं फेब्रुअरी २ ​तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आजको राशिफल - Aajako Rashifal २०७८ माघ १९ गते, बुधवार, २ फेब्रुअरी २०२२। माघ शुक्लपक्ष, प्रतिपदा तिथि, ९ः५२ बजेदेखि द्वितीया।...

२०७८ माघ १९, गते
0

सहकारीलाई लाभांश वितरण गर्न कडाइ

सहकारी विभागले सहकारी संघसंस्थालाई लाभांश वितरण तथा सेवा केन्द्र खोल्नका लागि कडाइ गर्ने भएको छ । सहकारी संघसंस्थाका लागि एकीकृत...

२०७८ माघ १८, गते
0

लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई बिमा समितिद्वारा कारबाही

लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक...

२०७८ माघ १८, गते
0

०७८ माघ १८ गते, मंगलवार, ई.सं फेब्रुअरी १ ​तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आजको राशिफल - Aajako Rashifal २०७८ माघ १८ गते, मंगलवार, १ फेब्रुअरी २०२२। माघ कृष्णपक्ष, अमावस्या तिथि, ११ः३४ बजेदेखि शुक्ल...

२०७८ माघ १८, गते
0

स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गर्दै बारा लगायत देशैभर प्रदर्शन

बाराको निजगढ स्थित शहीद चोकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न , स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिनु पर्ने माग...

२०७८ माघ १७, गते
0

०७८ माघ १७ गते, साेमवार, ई.सं जनवरी ३१ ​तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आजको राशिफल - Aajako Rashifal २०७८ माघ १७ गते, साेमवार, ३१ जनवरी २०२२। माघ कृष्णपक्ष, चतुर्दशी तिथि, १३ः३२ बजेदेखि अमावस्या।...

२०७८ माघ १७, गते
0

घरबाट निस्केको फोहोर पानीको खाल्डोमा डुबेर ५ वर्षीय बालकको मृत्यु

बाराको निजगढ वडा नं-७ भेटनरी छेउ(लिचीटोल) स्थित घरबाट निस्केको फोहोर पानी जम्मा भएको खाल्टोमा डुबेर एक बालकको मृत्यु भएको छ...

२०७८ माघ १७, गते
0

मोबाइल पसल चोरीमा संलग्न भएको आरोपमा ५ जना पक्राउ

पसल फुटाई मोबाइल चोरी गरेको आरोपमा पाँच जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका–१ प्रसौनी टोल...

२०७८ माघ १६, गते
0

निजगढ नगरपालिकाले माग्यो १० जना कर्मचारी

मधेश प्रदेशमा रहेको निजगढ नगरपालिकाको लागी सहजकर्ता र स्वयंसेवक पदका निम्ती १० जनालाई करारमा कर्मचारीको माग गरेको छ । खुल्ला...

२०७८ माघ १६, गते
0

काभ्रेमा विद्युतीय राहदानी सेवा सुरु

काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट आजदेखि विद्युतीय राहदानी वितरण सेवा सुरु भएको छ । यसअघि मेसिन रिडेवल पासपोर्ट वितरण गर्दै आएको...

२०७८ माघ १६, गते
0