+

ताजा अपडेट +

ट्रेन्डिङ +

प्रेस चित्र

प्रेस चित्र नेपाली समाचार प्रकाशन गर्ने वेबसाइट हो । यसले विषेस गरि मधेश प्रदेशको ८ वटा जिल्लालाई प्राथमिकता राखि समाचार प्रकाशन गर्ने गर्दछ ।

लेखक बाट

कञ्चनपुरमा मात्रै १२ हजार हेक्टरको धान क्षति

यही कात्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको अनुमान गरिएको...

२०७८ कार्तिक ११, बिहीबार १०:१६
0

भारतबाट भित्रिएका नक्कली मगन्तेलाई नियन्त्रण गर्दै प्रहरी

विभिन्न बहानामा भारतबाट नेपाल भित्रिएर मगन्तेको भेषमा सार्वजनिकस्थलमा पैसा माग गर्ने मगन्तेलाई पर्सा प्रहरीले निरुत्साही गर्न थालेको छ । देशकै...

२०७८ कार्तिक ११, बिहीबार १०:१५
0

०७८ कार्तिक १० गते, बुधवार, ई.सं.अक्टोबर २७ ​तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आजको राशिफल - Aajako Rashifal २०७८ कार्तिक १० गते, बुधवार, २७ अक्टाेबर २०२१। कार्तिक कृष्ण पक्ष, षष्ठी तिथि, ६ः४७ बजेदेखि...

२०७८ कार्तिक १०, बुधबार १०:२५
0

नेपाल–भारत सीमा छुट्टयाउन माग

सुस्ता बचाउ अभियानकर्मीले नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नेपाल भारतको सीमा छुट्याई जङ्गे पिलर कायम गर्न माग गरेको छ । गृहमन्त्री...

२०७८ कार्तिक १०, बुधबार १०:२३
0

स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु

महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा गए राति स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका–१ का...

२०७८ कार्तिक १०, बुधबार १०:२१
0

१७ हजारभन्दा बढी शिक्षकको पदपूर्ति हुदै

काठमाडौ-   शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षकको नयाँ पदपूर्ति प्रक्रिया छिट्टै अगाडि बढाउने भएको छ । देशभरका सार्वजनिक विद्यालयमा...

२०७८ कार्तिक १०, बुधबार १०:१७
0

रिलेबलिङ गर्ने गोदाममा छापा, म्याद गुज्रिएका सामान, एक पक्राउ

काठमाडौं / जिल्ला प्रशासन कार्यालय काठमाडौँले म्याद गुज्रिएका सामानमा नयाँ मिति राखेर बिक्री गर्ने एक गोदाममा छापा मारेको छ । प्रशासनले...

२०७८ कार्तिक ९, मंगलवार २२:५५
0

रुघा–खोकीले ग्रस्त पार्‍यो ? यसरी पाउनुहोस सजिलै राहत

प्राय चिसो मौसम धेरैलाई मनपर्न सक्छ तर यो मौसमले आफूसँग विभिन्न रोग पनि ल्याउने गर्छ । चिसो मौसममा ब्याक्टेरियल इन्फेक्सनका...

२०७८ कार्तिक ९, मंगलवार १७:१९
0

अन्नपूर्ण आधार शिविरको यात्रा अवधि छोटियो

म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटिएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट...

२०७८ कार्तिक ९, मंगलवार ०९:२४
0

बिचौलियाका कारण म्यादी बिमाको दाबीमा सेवाग्राही ठगिए

काठमाडौं । वैदेशिक रोजगार म्यादी बिमाको दाबी प्रक्रियामा बिचौलियाको प्रवेशले सेवाग्राही ठगिन थालेपछि सरकारले अनलाइन आवेदन र भुक्तानी गर्नेबारे अध्ययन...

२०७८ कार्तिक ९, मंगलवार ०९:२०
0