+

ताजा अपडेट +

ट्रेन्डिङ +

प्रेस चित्र

प्रेस चित्र नेपाली समाचार प्रकाशन गर्ने वेबसाइट हो ।

लेखक बाट

गृहमन्त्री मिटरब्याज पीडितलाई भेट्न माइतीघर पुगे

काठमाडौं ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूसँग भेटवार्ता गरेका छन्।   आइतबार अपराह्न  माइतीघरस्थित धर्नास्थल पुगेर मन्त्री श्रेष्ठले...

२०८० असार २४, गते
0

बालेन शाहको प्रश्न- के म अपराधी हुँ ?

काठमाडौं  । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आफू आजबाट अपराधी भएको बताएका छन् । सामाजिक सञ्जालमा सर्वोच्च अदालतबाट जारी भएको...

२०८० असार २४, गते
0

सुनको मूल्य ७०० रुपैयाँले बढ्याे

काठमाडौ ।  साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ। आइतबार सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ।...

२०८० असार २४, गते
0

दिपिकाले किन पति रणवीरलाई दिइनन् जन्मदिनमा शुभकामना ?

मुम्बइ।  सामाजिक सञ्जालमा फेरि एकपटक दीपिका पादुकोण र रणवीर सिंहको सम्बन्ध विच्छेदको चर्चा छाएको छ । आजकल साउथ स्टार प्रभाससँग...

२०८० असार २४, गते
0

सडक दुर्घटनामा दैनिक ६ जनाले ज्यान गुमाउन थालेपछि ओलीले भने, ‘अनुसन्धान गर्नुपर्ने देखियो’

काठमाडौं ।   दैनिक रुपमा भएका सडक दुर्घटना प्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिन्ता ब्यक्त गरेका छन् ।  ...

२०८० असार २४, गते
0

०८० असार २४ गते, आइतवार, ९ जुलाई २०२३ ,​हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आजको राशिफल - Today's Horoscope २०८० असार २४ गते, आइतवार, ९ जुलाई २०२३। शुद्ध श्रावण कृष्णपक्ष सप्तमी तिथि। उत्तरभाद्रपदा नक्षत्र।...

२०८० असार २४, गते
0

रमाइला नानी पुरस्कार रामवावु सुवेदीलाई

काठमाडौं  ।  यस वर्षको ‘रमाइला नानी बालसाहित्य पुरस्कार’ बालसाहित्यकार रामवावु सुवेदीलाई प्रदान गरिएको छ। पाँच दशकदेखि सरल र सुरूचिपूर्ण सिर्जनाका...

२०८० असार २४, गते
0

समाजवादी मोर्चाकाे नेतृत्वमा ६ महिने आलोपालो

काठमाडाैँ । समाजवादी मोर्चा नेपालले सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने भएको छ । आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा आज बसेको...

२०८० असार २३, गते
0

लागूऔषध सहित दुई जना पक्राउ

धनगढी  ।   कैलालीको धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँबाट चार...

२०८० असार २३, गते
0

पूर्वपश्चिम रेलमार्ग : आगामी वर्ष विगतका ठेक्काकै काम गरिने

काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा आगामी वर्ष गत वर्ष सुरु भएको ठेक्काका बाँकी काम गरिने भएको छ। विसं २०७१ वा त्योभन्दा...

२०८० असार २३, गते
0