+

ताजा अपडेट +

ट्रेन्डिङ +

प्रेस चित्र

प्रेस चित्र नेपाली समाचार प्रकाशन गर्ने वेबसाइट हो । यसले विषेस गरि मधेश प्रदेशको ८ वटा जिल्लालाई प्राथमिकता राखि समाचार प्रकाशन गर्ने गर्दछ ।

लेखक बाट

पचरौता नगरपालिकाव्दारा एसईई परीक्षामा उत्कृष्ट छात्रलाई एक लाख पुरस्कारसहित सम्मान

बाराको पचरौता नगरपालिकाले उत्कृष्ट अंकसहित एसईई परीक्षा उतिर्ण गर्ने छात्रलाई एक लाखसहित सम्मान गरेको छ । २०७९ सालको एसईई परीक्षामा...

२०८० फाल्गुन ५, शनिबार २१:२१
0

दुधमा देखिएको समस्या समाधानको माग गर्दै पालिकामा बुझायो ज्ञापनपत्र 

बारा जिल्ला दुग्ध उत्पादक संघ लिमिटेडले नगरपालिकामा दुग्ध संकलन र रकम निकासामा देखिएको समस्या समाधानको माग गर्दै जिल्लाको विभिन्न स्थानीय...

२०८० फाल्गुन ४, शुक्रबार ०७:४६
0

जनजागृति आधारभूत विद्यालयको अध्यक्षमा ढुङगाना

निजगढ ५ स्थित जनजागृति आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा भोला प्रसाद ढुङगाना "साजन" अभिभावक भेलाबाट सर्वसम्मत रुपमा चयन हुनुभएको छ...

२०८० फाल्गुन ३, बिहीबार २२:१६
0

विद्यासागर इङ्गलिस बोर्डिङ स्कूलको ३४ औँ वार्षिकोत्सव सम्पन्न

निजगढ वडा नम्बर ७ स्थित विद्यासागर इङ्गलिस बोर्डिङ स्कूलको ३४औँ वार्षिकोत्सवको अवसरमा बुधवार विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सरस्वती...

२०८० फाल्गुन ३, बिहीबार ०९:२१
1

निजगढ ५मा ३ महिने कम्प्युटर तालिम शुरु

निजगढ नगरपालिका वडा नम्बर ५ मा शुरु गरिएको ३ महिने कम्प्युटर तालिमको हिजो उद्धाटन गरिएको छ । वडा अध्यक्ष सूर्यबहादुर...

२०८० फाल्गुन ३, बिहीबार ०९:१२
0

निजगढको नदिजन्य उत्खनन तथा निकासीको ठेक्का हिमानी सप्लायर्सलाई

निजगढ नगरपालिकाले चालु आर्थिक वर्षको लागि आह्वान गरेको बकैया, भक्तलाल र शक्ति खोलाको नदीजन्य पदार्थ ढुङ्गा, गिटी र बालुवा उत्खनन...

२०८० फाल्गुन ३, बिहीबार ०९:०२
0

घिमिरे प्रतिष्ठान बाराको प्रारम्भिक समिति गठन

  घिमिरेबन्धुहरुको राष्ट्रिय प्रतिष्ठानको प्रारम्भिक भेलाबाट नयाँ शाखा बारामा गठन भएको छ । शनिबार निजगढमा भएको जिल्ला भेलाले रामकृष्ण घिमिरेको...

२०८० माघ २७, शनिबार १९:२२
0

नक्कली नोटको कारोबार गर्ने पाँचजना बारा प्रहरीद्धारा सार्वजनिक

बारा प्रहरीले स्थानीय बजारमा नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेका पाँच जनालाई विहिबार सार्वजनिक गरेको छ । प्रहरीले ६१...

२०८० माघ २५, बिहीबार २२:४८
0

स्थापना दिवसमा प्रेस चौतारी नेपाल बारा द्वारा विद्यालय र संचारकर्मीलाई सहयोग हस्तान्तरण

    २६औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाराले सोमबार विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरेको छ । स्थापना दिवसको अवसर...

२०८० माघ २२, सोमबार २०:४३
0

प्रशासनले एक्साभेटरको चाबी नियन्त्रणमा लिएको घटनामा ठेकेदारहरुको आपत्ती

जीतपुरसिमरा उपमहानगरले लगाएको नदीजन्य पदार्थ उत्खनन ठेक्कामा मापदण्ड विपरित उत्खनन गरिएको भन्दै स्थानीय प्रशासनले एक्साभेटरको चाबी नियन्त्रणमा लिएको घटनामा ठेकेदारहरुले...

२०८० माघ २१, आईतवार २१:१६
0